Main

कागजी स्ट्रविरुद्ध ट्रम्पले जारी गरे कार्यकारी आदेश

२८ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल थालेदेखि सयौं कार्यकारी आदेश जारी गरिरहेका छन् । यसपटक ट्रम्पको तारोमा परेको छ, तरल पदार्थ पिउन प्रयोग गरिने मामुली कागजी स्ट्र (पेय पदार्थ पिउन प्रयोग गरिने पाइप) । ट्रम्पले सोमबार साँझ जारी गरेका कार्यकारी आदेशहरूमध्ये एउटा कागजी स्ट्रको प्रयोगसँग सम्बन्धित छ । अमेरिकी सरकारी कार्यालयहरुमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button