Main
बाँकेको कोहलपुरमा मुख्यमन्त्री गोल्डकप फुटबल सुरु
१८ फागुन, नेपालगञ्ज । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिता बाँकेको कोहलपुरमा सुरु भएको छ । शनिबार सम्पन्न पहिलो खेलमा लुम्बिनी फुटबल एडेकेमीलाई २–० गोल अन्तरले हराउँदै आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लबले विजयी सुरुवात गरेको छ । कोहलपुर रेसिङ साहारा फुटबल क्लबलाई जिताउन पहिलो हाफको २१औं मिनेटमा निराजनजंग शाहीले पहिलो गोल गरेका थिए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।