Main
बाँकेमा एकै महिनामा ६५ फरार अभियुक्त पक्राउ
४ चैत, नेपालगञ्ज। प्रहरीले बाँकेमा फागुनमा मात्रै ६५ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले विभिन्न किसिमका अपराध गरेर लामो समयदेखि फरार रहेका ६५ फरार अभियुक्तलाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए । प्रहरीले पक्राउ परेर फरार प्रतिवादीबाट १५ वर्ष दुई महिना १८…
– यस समाचारको श्रोत : Online Khabar हो ।