Main
बाँचिरहने गरी अस्ताए न्यायका जिउँदा शहीद
कानूनका शब्दहरूले मात्रै न्याय दिंदैन, त्यसलाई देख्नुपर्ने अनि देखेको भावमा बोल्नुपर्ने हुन्छ । कानूनमा हुनुपर्ने न्यायको मर्मभेदी बनावट र भावदेखि न्यायकर्तामा हुनुपर्ने सद्विवेकको रापसम्म न्यायाधीश वस्तीमा थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।