Main
विपिन र उपासनाले घोराहीबाट थाले ‘कर्मा’को छायांकन
काठमाडौं । ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले शुक्रबारदेखि दाङको घोराहीबाट आगामी एक्सन फिल्म ‘कर्मा’को छायांकन गरेका छन् । दाङमा ४० दिन र रुकुममा ६ दिन छायांकन तालिका छ । विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्यदेवले शुक्रबारदेखि छायांकन थालेका छन् । निर्देशक सौरभले यो फिल्मलाई एक्सन फिल्मको हिस्सा भएको बताएका छन् । यसअघि…
– यस समाचारको श्रोत : Online Khabar हो ।