Main
बाँसबारी प्रकरणमा मुद्दा नचलाउने रायसहितको फाइल महान्यायाधिवक्ता कार्यालयमा
२२ माघ, काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा कीर्ते गरेको घटनामा संलग्नहरूलाई सरकारले मुद्दा नचलाई उन्मुक्ति दिने अन्तिम तयारी गरेको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्नहरूलाई ‘मुद्दा चलाउन नपर्ने’ भनी तयार गरेको राय तहगत हुँदै महान्यायाधिवक्ता कार्यालयमा पेस भएको हो । ‘हामीकहाँ बाँसबारी छालाजुत्ता कारखानाको जग्गासम्बन्धी…
– यस समाचारको श्रोत : Online Khabar हो ।