Main

बाक्लो हिउँ जमेपछि बन्द भयो हिल्सा नाका

२७ मंसिर, सिमकोट । हिमपात भएपछि चीनसँगको सिमाना जोडएको हिल्सा नाका बन्द भएको छ । सोमबार बिहानैबाट भएको हिमपातको कारण ४६७० मिटर अग्लो नारा लेकमा बाक्लो हिउँ जमेको छ । त्यसले गर्दा हिल्सा आउजाउ गर्ने सडक अबरुद्ध भएको हो । नारा लेकमा दुई फिटभन्दा बढी हिउँ जमेको कारण यारी हिल्सा र हिल्सा यारी सडक सोमबारबाट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button