Main
बागबजारको प्रहरी कार्यालयकै छेउमा युवक मारिए, ३ वर्षसम्म भएन हत्याराको पहिचान
दिनदहाडै युवकलाई मार्ने समूहको भिडिओ नै फेला परेको छ । न भिडिओबाट हत्याराको पहिचान हुन सकेको छ, न अनुसन्धानमा प्रहरीले कुनै प्रगति गरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।