Main
बागमतीको मन्त्रिपरिषद् बैठक दुई घण्टा सर्यो, बजेट प्रस्तुत कहिले ?
संघीय सरकारको अर्थ मन्त्रालयअन्तर्गतको बजेट प्रणालीबाट बागमतीको बजेटको कार्यसूचिमा हेरफेर गर्नुपर्ने भएकाले साढे ५ बजेलाई बोलाइएको बैठक दुई घण्टाका लागि सारिएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।