Main

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न २४ घण्टाकाे समय

१९ साउन,  हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ । मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा बुझाएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भोलि मंगलबार (२० साउन) दिउँसो २ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् । प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button