Main

आईपीएलको प्लेअफअघि घर फर्कन सक्छन् दक्षिण अफ्रिकी खेलाडी

३१ वैशाख, काठमाडौं । दक्षिण अफ्रिका क्रिकेट बोर्डले आफ्ना खेलाडीहरूलाई मे २६ मा भारतबाट फिर्ता आउन आग्रह गरेको छ । यस वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल) ‍मा २० जना दक्षिण अफ्रिकी खेलाडी सहभागी छन्। तीमध्ये आठ जना खेलाडीहरू इंग्ल्याण्डको लर्ड्समा जुन ११ देखि सुरु हुने वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनलको लागि टोलीमा छनोट भएका छन्। दक्षिण…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button