Main
बागमतीमा पूर्वबजेट छलफलः मन्त्रीहरुले कविता र गीतबाट सुनाए गुनासो
बजेटमाथि सुझाव दिने क्रममा युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले नारायण गोपालले गाएको गीत सम्झिए । ‘यो बजेट हेर्दा मुटुमाथि ढुङ्गा राखी हास्नु पर्या छ भने जस्तो भयो।’ उनले भने । ४ वैशाखमा आर्थिक मामिला मन्त्रालयले ६१ करोडको बजेट सिलिङ पठाएपछि मन्त्री महर्जनले असन्तुष्टि जनाएका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।