Main
सरुवाबारे फेसबुकमा असन्तुष्टि जनाएका डीआईजी जयराज सापकोटालाई कारबाही
कार्य विभागमा कार्यरत डीआईजी सापकोटाले केही दिन अघि तीन डीआईजीको सरुवा भएपछि त्यसमा असन्तुष्टि जनाउँदै ‘हम कभी नही सुध्रेङ्गे, नेपाल पुलिस डीआईजी पोस्टिङ’ भनेर फेसबुकमा लेखेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।