Main
बागमती प्रदेशमा एन्टी डोपिङ र आकस्मिक स्वास्थ्य तालिम
१४ असार, काठमाडौं । बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा जारी तीन दिने स्पोर्ट्स साइन्स तालिम अन्तर्गत आज दोस्रो दिन एन्टी डोपिङ सचेतना र आकस्मिक स्वास्थ्य व्यवस्थापन सम्बन्धी विशेष सत्र सम्पन्न भएको छ। परिषद्का सदस्य सचिव दीपक लामाको अगुवाइमा सञ्चालन भएको तालिममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रह्यो। राष्ट्रिय एन्टी डोपिङ एजेन्सी (नाडा) नेपालका संस्थापक संयोजक…
– यस समाचारको श्रोत : Online Khabar हो ।