Main
बागमती प्रदेशसभा बैठक तीन घण्टा ढिलो गरी सुचारु
५ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको सोह्रौं अर्थात् बजेट अधिवेशनको सोमबार पहिलो दिन निर्धारित समयमा बैठक बस्न सकेन । तीन घण्टा ढिलोगरी १ बजेबाट बैठक सुचारु भएको छ । आज ११ बजेलाई तय भएको पहिलो बैठक सरकार र विपक्षी दलहरूबीच सहमति हुन नसक्दा १ बजेलाई बैठक सारिएको थियो । आइतबार र सोमबार बिहान दुई पटक…
– यस समाचारको श्रोत : Online Khabar हो ।