Main

बागमती सरकारले दोलखाको डाङडुङे डाँडालाई फिल्म सिटीको रुपमा विकास गर्ने

काठमाडौं । बागमती सरकारले पर्यटकीय क्षेत्र दोलखाको डाङडुङे डाँडालाई फिल्म सिटीको रुपमा विकास गर्ने भएको छ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उक्त कुराको घोषणा गरे । प्रदेशका मौलिकता एवं सांस्कृतिक विविधता झल्काउने चलचित्रको निर्माणमा प्रोत्साहन गर्ने जनाउँदै उनले दोलखाको उक्त थलोलाई फिल्म सिटीको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button