Main
बाजुराको बाम्काका अग्नीपीडितलाई एक करोड बढी सहयोग
बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँको संयोजकत्वमा बनेको राहत संकलन तथा व्यवस्थापन समितिका अनुसार हालसम्म ८३ लाख ६९ हजार ६ सय १७ रुपैया आर्थिक सहयोग भएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।