Main
बाजुरामा बाघको आक्रमणबाट बालकको मृत्यु
१८ चैत, धनगढी । बाजुरामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । आइतबार खप्तडछेडेदह गाउँपालिका-३ धुरतोलाका ८ वर्षीय बालक विजय रावतलाई घरदेखि करिब दुई किलोमिटर टाढा रहेको गोठको आगनमा बाघले आक्रमण गरेको थियो । रावतलाई आगन नजिकै रहेको पानीधारामा बाघले आक्रमण गरेकोमा करिब डेढ सय मिटर पर पुगाएर छाडेको थियो । रावतको घटनास्थलमै मृत्यु…
– यस समाचारको श्रोत : Online Khabar हो ।