Main
बाटोमा अलपत्र सुत्केरीले सासूको काखमै ज्यान गुमाइन्
काठमाडौं । एउटी सुत्केरी, जो व्यथाले च्यापेपछि बिहान तीन नबज्दै स्वास्थ्य चौकीतर्फ लाग्छिन् । आफ्नी बूढी सासुलाई साथ लिएर केही अगाडि बढेपछि उनले बच्चा जन्माउँछिन् । तर न बच्चा जीवित रहन्छ, न त उनी स्वयं । बाटोमा प्रसव व्यथाले थलिएकी उनको अत्यधिक रक्तस्रावका कारण मृत्यु हुन्छ । सुत्केरी व्यथाले च्यापेपछि बाटोमा अलपत्र परेको भिडियो अहिले…
– यस समाचारको श्रोत : Online Khabar हो ।