Main
युथ ओडीआईमा नेपालको सान्त्वना जित, अफगानिस्तानलाई शृंखला
२७ चैत, काठमाडौं । काठमाडौंमा भएको नेपाल यू-१९ र अफगानिस्तान यू-१९ बीचको युथ ओडीआई शृंखलामा नेपालले सान्त्वना जित निकालेको छ । बुधबार मुलपानी क्रिकेट मैदानमा भएको तेस्रो खेलमा डीएल पद्धतिअनुसार ८५ रनको जितसहित नेपालले क्लिनस्वीप टारेको हो । नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २०.१ ओभरमा ६ विकेट गुमाएर ४६ रन बनाएको अवस्थामा मुलपानीमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।