Main

जुवाको खालबाट ९ जना पक्राउ

४ कात्तिक, काठमाडौं । बुढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलबाट जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन् । नेवा चुली रिसोर्टबाट सोमबार राति दुई लाख ३१ हजार रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाछ प्रहरीले १६ बुक तास पनि बरामद गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका-८ घर भई हाल जिल्ला काठमाण्डौं जोरपाटी बस्ने ३३…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button