Main
बाढीमा डुब्यो चन्द्रको सपना, तर हारेका छैनन् हिम्मत
झापा गाउँपालिका–३ रंगपुरका चन्द्रप्रसाद बस्नेत उदाहरणीय युवा किसान हुन् । उनको सफलताको कथामा अहिले नयाँ मोड आएको छ । किनकी बाढीले उनको केरा बगान मात्र होइन, लगानी र सपना पनि डुबेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।