Main

भन्सार दिवसको अवसरमा आयोजित ५ किमी दौडमा सविन प्रथम

१२ माघ, काठमाडौं । ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित ५ किलोमिटर दौडको उपाधि नेपाली सेनाका सविन कार्कीले जितेका छन् । सविन कार्कीले १९.१३ मिनेटमा दुरी पार गर्दै पहिलो स्थान हासिल गरेका हुन् । नेपाली सेनाकै धन बहादुर शाही १९.१८ मिनेटमा दुरी पार गर्दै दोस्रो भए भने सशस्त्र प्रहरी बलका मिन बहादुर बस्नेतले २०.२१ मिनेटमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button