Main
बाढी प्रभावित ७ फिल्मकर्मीलाई आर्थिक सहयोग प्रदान
काठमाडौं । बाढी प्रभावित चलचित्रकर्मीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याण कोषले ७ फिल्मकर्मीलाई राहत बाँडेको हो । चलचित्र कलाकार संघ, प्राविधिक संघ र द्वन्द्व कलाकार संघका सदस्यहरू यादव सिटौला, शिवप्रसाद चौलागाईं, सन्तु तामाङ, कुलप्रसाद हुमागाईं, गोकुल हुमागाईं, ज्ञानबहादुर तामाङ र फणीन्द्रबहादुर विकलाई राहत बाँडिएको हो । बोर्ड अध्यक्ष दिनेश…
– यस समाचारको श्रोत : Online Khabar हो ।