Main
बाध्य भएर सरकार-शिक्षकबीचको सम्झौतामा हस्ताक्षर गरेँ : सभापति थापा
३१ जेठ, काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले समस्याको समाधान नै नहुने भएपछि सरकारले र शिक्षकहरूबीच सहमतिमा हस्ताक्षर भएको बताएका छन् । शनिबार विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथिको छलफलका क्रममा सभापति थापाले आपूmले हस्ताक्षर नगरेसम्म आन्दोलन नरोकिने भएपछि सही गर्न बाध्य भएको बताए । आफूलाई कसैले जबरजस्ती…
– यस समाचारको श्रोत : Online Khabar हो ।