Main
बानेश्वरमा संसद् बैठक राखेर बालुवाटारमा सत्तापक्ष
१३ चैत, काठमाडौं । बानेश्वरमा संसद् बैठक राखेर सत्तारुढ दलहरू भने प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका छन् । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठक आधा घण्टा ढिलो सुरु भएको थियो । त्यसबेला सत्तापक्षका शीर्ष नेताहरू संसद् भवनभित्र थिएनन् । उनीहरू बालुवाटारमा सत्तापक्षको बैठकमा भेला भएका थिए । शीर्ष नेताहरू मात्रै नभएर संसद् बैठक सञ्चालनका लागि…
– यस समाचारको श्रोत : Online Khabar हो ।