Main

बाबुरामको उपनिर्वाचन समीक्षा : जनता परिवर्तन चाहन्छन् तर विकल्प छैन 

उनले भनेका छन्, ‘समग्रमा ४४ मध्ये २८ स्थानमा जनताले अढाइ वर्ष पहिले चुनेका पार्टीका प्रतिनिधिलाई हराएका छन्। यसको सिधा अर्थ हो- जनता परिवर्तन चाहन्छन्; तर विकल्प नपाएपछि उनै पुराना पार्टीमध्येबाट एउटालाई चुन्न बाध्य छन्।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button