Main
बाबुरामलाई मुख्यमन्त्री कार्कीको प्रश्न– ‘कहाँ छ प्रदेश १?’
प्रदेशको नाम पहिचानको आधारमा नाम राख्नु पर्ने पक्षमा रहेका डा. बाबुराम भट्टराईले बिहीबार सामाजिक सञ्जालमा नाम उल्लेख नगरी प्रदेश १ लेखेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।