Main
बाबुरामले प्रस्तुत गरे वैकल्पिक राजनीतिको रोडम्याप, के छ ३२ पृष्ठ लामो दस्तावेजमा ?
२७ माघ, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजकले काठमाडौंमा सुरु भएको पार्टीको पहिलो महाधिवेशनमा वैकल्पिक राजनीतिकको रोडम्याप प्रस्तुत गरेका छन् । डा. भट्टराईले प्रस्तुत गरेको ‘नयाँ युगको नयाँ कार्यभारः वैकल्पिक राजनीतिको औचित्य र आधार’ शीर्षकको राजनीतिक तथा संगठनात्मक प्रस्तावमा आइतबार काठमाडौंमा सुरु भएको महाधिवेशनमा छलफल सुरु भएको छ । ५ खण्डमा विभाजित…
– यस समाचारको श्रोत : Online Khabar हो ।