Main
बाबुराम भट्टराईविरुद्ध भिड्दै नेत्र, औँल्याए ५ गल्ती
२७ माघदेखि सुरु हुने पार्टी महाधिवेशनमा अध्यक्ष पदमै मतदान हुने निश्चित जस्तै भएको छ । किनकि युवा नेता नेत्र चापागाईंले अध्यक्ष पदमै उम्मेदवारी घोषणा गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।