Main

गल्फ खेल्न सिक्दै मनीषा

काठमाडौं । अभिनेत्री मनीषा कोइराला यतिबेला काठमाडौंमा छिन् । सुपरहिट नेटफ्ल्क्सि सिरिज ‘हीरामण्डी : डायमण्ड बजार’पछि उनी यतिबेला ब्रेकमा छिन् । केही समययता काठमाडौंस्थित घरमा परिवारसहित उनको दिनचर्या बितिरहेको छ । यो मेसोमा, उनी नेपाल गल्फ क्लबमा पुनः गल्फ खेल्न सुरु गर्दैछिन् । सामाजिक संजालबाट उनले प्रशंसकलाई यसबारे जानकारी दिँदै गल्फ सिक्दै गरेको आकर्षक फोटो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button