Main
बारपाकमा स्मृति उद्यान : भूकम्पमा ज्यान गुमाएका ४९० जनाको नामावली
विक्रम संवत् २०७२ वैशाख १२ गते गएको भूकम्पमा परेर ज्यान गुमाएका गोरखाका ४९० जनाको नामावली स्मृति उद्यानमा राखिएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराका इन्जिनियर पुरुषोत्तम पँगेनीले जानकारी दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।