Main
बारम्बार छाती दुख्नुका १२ कारण र उपचार
शरीरका अङ्गहरूमा धेरै प्रकारका दुखाइहरू हुन्छन् जस्तै तीब्र, हल्का, तुरुन्तै निको हुने वा बारम्बार हुने दुखाइ । यदि दुखाइको समस्या कहिलेकाहीँ हुन्छ भने खासै समस्या हुँदैन तर यदि एउटै दुखाइले बारम्बार सताउन थाल्यो भने चिन्ताको विषय हुन सक्छ । छाती दुख्ने समस्यालाई मानिसहरूले प्राय एसिडिटीको कारणले गर्दा दुखेको होला भनेर बेवास्ता गर्छन् । तर, बारम्बार…
– यस समाचारको श्रोत : Online Khabar हो ।