Main
बारले माग्यो संविधान संशोधनका लागि सुझाव
२१ पुस, विराटनगर । कानुन व्यावसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले संविधान संशोधनका लागि सुझाव माग गरेको छ । सार्वजनिक रूपमा संविधान संशोधनको बहस चलिरहेका बेला उच्च अदालत बार एसोसिएसन विराटनगरले देशभरिका कानुन व्यावसायीहरूसँग संविधान संशोधनका लागि सुझाव माग गरेको हो । उच्च अदालत बार एसोसिएसन विराटनगरका सचिव विनोदकुमार तिमल्सिनाका अनुसार शक्ति पृथकीकरणको सिद्धान्त र…
– यस समाचारको श्रोत : Online Khabar हो ।