Main
चाँदीको भाउ बढ्यो, सुन घट्यो
२१ मंसिर, काठमाडौं । आइतबार सुनको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा यो मूल्य २ सयले कम हो । शुक्रबार २ लाख ५२ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको…
– यस समाचारको श्रोत : Online Khabar हो ।