Main

एनपीएल : बल बाई बलको पूर्वसूचना दिन भारतबाटै आएको थियो गिरोह

‘टीभीको लाइभ फिल्डको लाइभ भन्दा केही ढिलो हुने भएकाले यो समूहले त्यो भन्दा अगाडि नै च्याटमार्फत हरेक बलको जानकारी बेटिङ समूहलाई गराउने र त्यही अनुसार भारतमा रहेको गिरोहले बेटिङ खेलाउने गरेको देखिन्छ,’ एसपी आचार्यल भने ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button