Main

‘जारी’लाई सर्वोत्कृष्ट व्यवसायिक फिल्म विधामा राष्ट्रिय चलचित्र पुरस्कार

काठमाडौं । २०८० सालमा रिलिज भएको फिल्म ‘जारी’लाई चलचित्र विकास बोर्डले गतवर्ष सर्वाधिक कमाउने फिल्मको रुपमा पुरस्कृत गरेको छ । बुधबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले निर्माता रामबाबु गुरुङलाई पुरस्कार प्रदान गरे । बाँसुरी फिल्म्सको सोसल ड्रामा ‘जारी’ले राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वोत्कृष्ट व्यवसायिक फिल्मको विधा जितेको हो । यसवर्षदेखि धेरै कमाउने फिल्मलाई पुरस्कृत…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button