Main
बारामा १ लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन
४ माघ, कलैया । बारामा यसवर्ष १ लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र बाराका र्थविज्ञ गणेश महराका अनुसरा यहाँका किसानले कुल एक लाख १८ हजार दुई सय ९६ मेट्रिक टन आलु उत्पादन गरेका हुन् । उनका अनुसार सात हजार चार सय ४० हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।