Main
बारा र पर्सामा हैजाविरुद्ध खोप दिइँदै
२३ असोज, काठमाडौं । सरकारले बारा र पर्सामा हैजाविरुद्ध खोप अभियान चलाउने भएको छ । सरकारले परिवार कल्याण महाशाखाको नेतृत्वमा विश्व स्वास्थ्य संगठन र युनिसेफको प्राविधिक सहयोगका साथ यो अभियान यही असोज महिनादेखि कात्तिक महिनाभित्र सञ्चालन गर्न लागिएको हो । पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तहहरुमा र बारा जिल्लाका ६ स्थानीय तहका एक वर्षभन्दा…
– यस समाचारको श्रोत : Online Khabar हो ।