Main

बार्बिडियन क्रिकेटर रेमोन रेइफरले पोखराबाटै एनपीएल खेल्ने

२४ कात्तिक, काठमाडौं । बार्बडोसका बलिङ अलराउन्डर रेमोन रेइफरले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पनि पोखरा एभेन्जर्सबाटै खेल्ने भएका छन् । पोखराले सोमबार सामाजिक सञ्जालमा पोस्ट राख्दै रेइफरलाई दोस्रो संस्करणमा पनि निरन्तरता दिएको जनाएको हो । ३४ वर्षीय बाँबाँयाहाते अलराउण्डर रेइफरले सिनियर टोलीबाट धेरै खेल खेलेका छैनन् तरपनि फर्स्ट क्लास र लिस्ट ए…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button