Main

बार्सिलोनामा मनाइयो तमु ल्होछार

१७ पुस,बार्सिलोना । स्पेनको बार्सिलोनामा सोमबार गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसार भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ। तमु समाज बार्सिलोनाको आयोजनामा सम्पन्न यस सांस्कृतिक समारोहमा ३५० भन्दा बढी दर्शकहरूको उपस्थितिले कार्यक्रमलाई थप भव्यता दिएको थियो । कार्यक्रममा गुरुङ समुदायका महिला र पुरुषले विभिन्न परम्परागत वेषभूषामा आकर्षक रूपमा प्रस्तुत हुँदै कार्यक्रमको रौनक बढाएका थिए। विशेष…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button