Main
बार्सिलोना विरुद्ध पुनरागमन जितसहित एट्लेटिको मड्रिड शीर्ष स्थानमा
७ पुस, काठमाडौं । बार्सिलोना विरुद्ध २-१ को पुनरागमन जित हात पार्दै एट्लेटिको मड्रिड स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । वैकल्पिक खेलाडी अलेजान्डर सोर्लोचले इन्जुरी टाइमको छैटौं मिनेटमा गोल गरेपछि एट्लेटिकोले रोमाञ्चक जित हात पार्दे अंकतालिकामा पनि बार्सिलोनालाई नै पछि पारेको हो । तयसअघि खेलको ३०औं मिनेटमा पेड्रीले गावीको पासमा गोल गर्दै बार्सिलोनालाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।