Main

बार चुनावमा कांग्रेस-एमालेविरुद्ध माओवादी-रास्वपा

नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्तारुढ दलहरू कांग्रेस–एमालेले गठबन्धन बनाएका छन् । सत्ताबाहिर रहेका माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी निकटका कानुन व्यवसायीले उनीहरूसँग प्रतिस्पर्धा गर्न छुट्टै प्यानल बनाएका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button