Main
बार मतगणना : अध्यक्षमा मिश्र, महासचिवमा कोइराला अगाडि
२६ चैत, काठमाडौं । नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । आज बिहान सवा ११ बजेसम्मको परिणाममा कांग्रेस–एमाले गठबन्धनका अध्यक्ष उम्मेदवार डा. विजय मिश्र र महासचिवमा उनकै प्यानलका केदार प्रसाद कोइराला अगाडि छन् । मिश्रले ८६९ मत पाएका छन् । पर्साबाट ६६, हेटौंडाबाट ४१ र बागलुङबाट ५५ मत मिश्रको पक्षमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।