Main

बालअधिकार अभियान्ता भुवन ऋभूलाई संस्था वर्ल्ड जुरिस्ट सम्मान पदक

२३, वैशाख, काठमाडौं । न्यायिक अभियान्ताहरूको वैश्विक संस्था वर्ल्ड जुरिस्ट एसोसिएसन (डब्ल्यूजेए) ले बालअधिकारका विश्व अभियन्ता भुवन ऋभूलाई ‘मेडल अफ अनर’ सम्मान पदक प्रदान गरेको छ। ऋभु जस्ट राईट्स फर चिल्ड्रेनका संस्थापकसमेत हुन्। डब्ल्यूजेएको वार्षिक समारोह ‘विश्व कानुन महासभा’मा ऋभूलाई पदक प्रधान गरिएको हो । उनी बालविवाह मुक्त विश्व’ बनाउने अभियानमा सक्रिय छन् । कार्यक्रम…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button