Main
बालकोट हत्या प्रकरण : मिलनले नै गरेका थिए बाबु र भाइको हत्या
९ पुस, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-२ स्थित बालकोटको एक घरमा मृत भेटिएका बाबु-छोराको हत्या भएको खुलेको छ । सोमबार खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविण मृत अवस्थामा भेटिएका थिए । मृत भेटिएका कुलप्रसाद हुलाकका कर्मचारीसमेत हुन् । उनी जिल्ला हुलाक खोटाङका निमित्त प्रमुखसमेत थिए । उनीहरुको हत्या…
– यस समाचारको श्रोत : Online Khabar हो ।