Main

बालबालिकाको सुरक्षामा काठमाडौं महानगरको प्राथमिकता, अस्थायी संरक्षण गृह स्थापना हुने

२९ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले जोखिममा परेका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाका लागि अस्थायी संरक्षण गृह स्थापना गर्ने घोषणा गरेको छ। आइतबार प्रस्तुत नीति तथा कार्यक्रममा मेयर बालेन साहले बालअधिकारको पूर्ण सुनिश्चितता गर्ने प्रतिबद्धता जनाउँदै यस्तो गृह सञ्चालनमा ल्याइने बताए। महानगरले हिंसामा परेका, पीडित र सडकमा बसोबास गर्न बाध्य बालबालिकालाई तत्काल सुरक्षा दिने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button