Main
बालबालिकाले कसरी सिक्छन् ?
भर्खरै मात्र डा. विद्यानाथ कोइरालाले सामाजिक सञ्जालमा भन्नुभएछ-अब विद्यार्थी धेरै जान्ने भइसक्यो शिक्षक भन्दा पनि । उहाँको यो भनाइ पढिसकेपछि मेरो मनमा धेरै कुराहरु आइरह्यो-के साँच्चै विद्यार्थीहरू उनले भनेजस्तै त्यही स्तरका भइसके त ? कि उनले कुनै एउटा विद्यालयका बच्चाहरूको अवस्था हेरेर भनेका हुन्? के नेपालभरिका सबै विद्यालयका विद्यार्थीहरूको स्तर यस्तै छ त ? यदि…
– यस समाचारको श्रोत : Online Khabar हो ।