Main

बालविकास सम्बन्धी सम्मेलन विराटनगरमा

२१ मंसिर, विराटनगर । प्रारम्भिक बाल विकास इकोसिस्टमको परिकल्पना विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन विराटनगरमा सुरु भएको छ । पूर्वाञ्चल विश्वविद्यालय कला संकायले आयोजना गरेको सम्मेलन शनिबार समापन हुनेछ । यो सम्मेलनमा ३ दर्जन बढी अनुसन्धानात्मक लेख प्रस्तुत हुनेछन् । उद्घाटन सत्रमा प्राध्यापक करेन ग्राहम, चिरश्री घोष, डाक्टर मिनाक्षी दाहाल, डाक्टर अरुण उप्रेतीले प्रारम्भिक वाल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button