Main

बालविवाह अन्त्यका लागि तीन तहको समन्वय जरुरी : मन्त्री सुडी

१६ पुस, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले बालविवाह अन्त्यको लागि तीन तहका सरकारले समन्वय र सहकार्य गर्न जरुरी रहेको बताएका छन् । मंगलबार ललितपुरमा बालविवाह मुक्त नेपाल अभियान सञ्चालनका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सुडिले यस्तो बताएका हुन् । ‘बालविवाहका कारण हाम्रा चेलिबेटीहरूको शारीरिक र मानसिक शोषण हुने गर्दछ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button